TU Service Commission

Kirtipur, Kathmandu

Highlights

अत्यन्त जरुरी सूचना

अत्यन्त जरुरी सूचना

2024-11-13

त्रि.वि. सेवा आयोगको कार्यालयबाट मिति २०८१।०७।०८ गते प्रकाशित सूचना अनुसार मिति २०८१ कार्तिक
३० गते देखि सञ्चालन हुने भनी प्रकाशित उपप्राध्यापक पदको लिखित परीक्षाको तालिका यथावत रहेकोले
सोही बमोजिम नै परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।


Files

S.N Name Type Download
1 अत्यन्त जरुरी सूचना pdf